काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा निय...