प्रतिनिधि सभा बैठक अपराह्न २ बजेका लागि तोकियो

3 weeks ago 66
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आजै अपराह्न २:०० बजेका लागि तोकिएको छ ।  बिहान ११:०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२)...
पुरा समाचार पढ्नुहोस