काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै कार्यसूची अघि बढ्न नदिएको स्थिति देखिएको छ। प्रधानमन्त्री बालेन शाहको कथित अभिव्यक्तिप्रति ...