काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन् । प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई हटाएसँथै अधिकारीलाई उक्त जिम्मेवारीमा ल्याउन लागिएको प्रशासन स्रोतले जानकारी दिएको छ । नेपालको संविधानको धारा १०६ क...