प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा १५ सदस्य मनोनीत

3 weeks ago 77
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिमा १५ जना सदस्य मनोनयन गरिएको छ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को प्रावधानअनुसार उक्त समितिमा सदस्यहरू चयन गरिएको जानकारी आज बसेको बैठकमा दिएका हुन्। उनका अनुसार समितिमा ...
पुरा समाचार पढ्नुहोस