प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि कार्यसूची प्रभावित

2 days ago 40
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि तोकिएको भए पनि निर्धारित समयमा प्रारम्भ हुन सकेको छैन। बैठक सुरु हुन ढिलाइ भएपछि संसदीय कामकारबाही प्रभावित भएको छ। आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ का लागि राजस्व तथा व्ययको वार्षिक अनुमानसम्बन्ध...
पुरा समाचार पढ्नुहोस