काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गरेका हुन् । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक प्रस्तुत गर्न अनुमति लिन...