काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले शहीदको स्मरणमा पाँच मिनेट मौनधारण गर्दै विरोधको नयाँ शैली अपनाएका छन्। सामान्यतः संसदमा शहीद वा विशेष व्यक्तिहरूको सम्मानमा एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको ...