प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

2 weeks ago 55

काठमाडाैं, १२ जेठ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

 

मंगलबार विपक्षी दलहरूले विराेध गरे पनि सदन अघि बढाईरहेका सभामुख डाेलप्रसाद अर्यालले अन्तत: १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। 

पुरा समाचार पढ्नुहोस