प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गरे अवरोध

2 days ago 31

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई समय दिएर बोलिसकेपछि उनीहरुले विरोध गरेका हुन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस...

पुरा समाचार पढ्नुहोस