प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

2 weeks ago 118

१ असार, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ :०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ ।...

पुरा समाचार पढ्नुहोस