प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

3 weeks ago 39

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ । सभामुख डीपी अर्यालले अधिकारीलाई प्रतिनिधिसभा सचिव पदमा सिफारिस गरेका हुन् । यसअघि कार्यरत हर्कराज राईलाई हटाएर अधिकारीलाई नियुक्त गर्न लागिएको हो । संविधानको धारा १०६ को उपधा...

पुरा समाचार पढ्नुहोस