काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न विधेयकहरूमाथि विचार तथा दफाबार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौड...