प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

3 weeks ago 112

काठमाडौं। प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

...
पुरा समाचार पढ्नुहोस