प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक २०८३’ बहुमतले पारित

6 days ago 60
काठमाडौं। प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि प्रस्तावित ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ। आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सदनको बहुमतले स्वीकृत गरेको हो। व...
पुरा समाचार पढ्नुहोस