प्रतिभा प्रतियोगिताका विजेतालाई मेघा हिमालयन कलेजको छात्रवृत्ति

3 weeks ago 58
धरान : धरान उपमहानगरपालिका –१२ स्थित मेघा हिमालयन कलेजले विभिन्न सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेतालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ। कलेजको सभाहलमा आज बिहिवार आयोजित कार्यक्रममा मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनर...
पुरा समाचार पढ्नुहोस