काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग रोमाञ्चक खेलमा दुई रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षा प्रभावित खेलमा डकवर्थ–लुइस (डीएलएस) पद्धतिका आ...