प्रदर्शनअघि सोनमको आशंका : अभिजीत विमानस्थलबाटै पक्राउ पर्न सक्छन्

1 week ago 169

२३ जेठ, नयाँ दिल्ली । लद्दाखका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले...

पुरा समाचार पढ्नुहोस