काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...