काठमाडौँ : सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक आय–व्ययको विवरण (बजेट) सार्वजनिक गरेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार असार १ गते सार्वजनिक गरिएको बजेटमा प्रदेशहरूले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोज...