काठमाडौँ । प्रधान न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरिएका तीन वटा रिट निवेदन दरपिठ भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा तथा अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेका रिट निवेदन...