काठमाडौं। पहिलो पुस्ताको बागवानीविद् ९० वर्षीय शिवबहादुर नेपाली प्रधानको ‘प्लानिङ फर एग्रिकल्चर डेभलपमेन्ट’ अर्थात कृषि विकासका लागि योजना पुस्तक प्रकाशित भएको छ। ‘पारिवारिक खेती भन्नाले त्यस्तो कृषि प्रणाली हो जसको व्यवस्थापन गर्न मुख्यतः परिवारका स...