प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन:उपसभामुख ठाकुर

3 weeks ago 162

काठमाडौ । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिले चर्चा बटुलेको छ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणाल...

पुरा समाचार पढ्नुहोस