काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
न्यायपरिषद्को बिहीबार बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो । वरिष्ठतम् न्यायाधीशलाई नछोडी रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीशलाई...