काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा बैठकमा उपस्थित नभएको विषयलाई लिएर श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू प्रधानम...