काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अन...