प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राष्ट्रका राजदूतसँग सामूहिक छलफल

2 weeks ago 74

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका गैरआवासीय...

पुरा समाचार पढ्नुहोस