चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सौराहामा रहेको प्रसिद्ध हात्ती प्रजनन तथा तालिम केन्द्र (खोरसोर) को आज विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह आफ्नो सपरिवारस...