जेनजी आन्दोलन– जनअसन्तुष्टिको विस्फोट कि नयाँ राजनीतिक पुनर्संरचनाको संकेत?

1 hour ago 26
जब परिवर्तनका वाहक शक्तिहरू नै विचार र आदर्शलाई तिलाञ्जली दिएर यथास्थितिवाद, अवसरवाद, भ्रष्टाचार, कुशासन, परिवारवाद र सत्ताको कुर्सी अदलबदल केन्द्रित राजनीतितर्फ उन्मुख हुन्छन्, तब जनता विकल्पको खोजीमा भौंतारिनु स्वाभाविक हुन जान्छ।
पुरा समाचार पढ्नुहोस