काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मध्यराति आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक स्टाटस लेख्दै राजनीतिक एवं प्रशासनिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएका छन्।
राजदूत पदमा नियुक्तिका लागि आफूलाई सिधै सन्देश (एसएमएस) पठाउने नेपाल सरकारका ...