प्रधानमन्त्री बालेनविरुद्ध प्रतिपक्षी चार दल एकजुट, संसद्मा सशक्त विरोध गर्ने निर्णय
3 weeks ago
46
काठमाडौं । प्रतिपक्षी चार दलले प्रतिनिधिसभामा सरकारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।
आज बसेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको बैठक...