काठमाडौं। पछिल्लो समय विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर आलोचित बन्दै आएका छन् प्रधानमन्त्री बालेन शाह। ‘कम बोल्ने र कामबाट नै जवाफ दिने’ शैली अपनाउँदै आएका प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रम तथा संसदमा समेत कमै उपस्थित हुने गरेका छन्। पछिल्...