प्रधानमन्त्री बालेन्द्रको निर्वाचन क्षेत्रका बासिन्दाले सडकमा राेपे धान

3 weeks ago 240

तेजन खड्का /झापा, २७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहकाे निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक ९ र १० को सिमाना क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्। ...

पुरा समाचार पढ्नुहोस