प्रधानमन्त्री वालेन्द्रले बोलाए मन्त्रिपरिषद् बैठक

3 weeks ago 56
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतका अनुसार बुधबार(आज) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय गरिएको हो । बैठक बिहान ११:०० बजेका लागि बोलाइएको...
पुरा समाचार पढ्नुहोस