काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले केन्द...