प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममा उठेका सवालको आज जवाफ दिने

3 weeks ago 83

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति...

पुरा समाचार पढ्नुहोस