काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधि सभामा देखिएको अवरोधको मूल कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको दाबी गर्दै त्यस विषय समाधान नभएसम्म संसद् कार्यवाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उन...