काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालने)ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाली काँग्रेसका प्रमुख सचेतक निष्कल राईले कडा आपत्ति जनाउँदै स्पष्ट तथ्य सार्वजनिक गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभामा विपक्षी दलको तर्फबाट ...