काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाउँदै राष्ट्रिय हित र सार्वजनिक धारणा प्रभावित हुने खालको टिप्पणी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपालसम्बन्...