काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कडा आपत्ति जनाएको छ। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले ...