काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमा सम्बन्धी अभिव्यक्तिका विषयमा संसदमा उठेको विवाद समाधानका लागि परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने विकल्पप्रति श्रम संस्कृति पार्टीले असहमति जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले एउटाले गरेको भनिएको...