प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद् अल्मलिनु उपयुक्त नभएको काँग्रेसको धारणा, अवरोध अन्त्यतर्फ संकेत

3 weeks ago 82
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिलाई लिएर संसदमा जारी अवरोध लामो समयसम्म कायम राख्नु उचित नहुने धारणा सार्वजनिक गरेको छ। पार्टीले सदनलाई सामान्य कार्यसूचीतर्फ फर्काउने संकेतसमेत गरेको छ। प्रतिनिधि स...
पुरा समाचार पढ्नुहोस