प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेत...