प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षीको विरोध

2 days ago 32
काठमाडौँ । सोमबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्री...
पुरा समाचार पढ्नुहोस