काठमाडौँ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रमसम्बन्धी छलफल अघि बढाउने विषयमा सत्तापक्ष र विपक्षबीच मतभेद देखिएको छ। नेपाली काँग्रेसले प्रधानमन्त्रीको उपस्थिति नभएसम्म छलफल अघि बढाउन नसकिने अडान दोहोर्याएको छ। बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भ...