काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार जनताप्रति पर्याप्त जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको छ। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र ...