काठमाडौँ । विपक्षी राजनीतिक दलहरूले प्रधानमन्त्रीबाट संसदमा औपचारिक जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक सञ्चालन हुन नदिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय छलफलपछि नेकपा (एमाले)का प्रमुख स...