प्रधानमन्त्रीको संसद् उपस्थितिबारे संवाद जारी, छिट्टै मिति तय हुने सभामुखको भनाइ

2 weeks ago 47
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको संसद् उपस्थितिका विषयमा सम्बन्धित पक्षबीच छलफल तथा समन्वय जारी रहेको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको उपस्थितिको सम्भावित मिति चाँडै तय हुने संकेतसमेत गरेका छन्। बैठक सञ...
पुरा समाचार पढ्नुहोस