काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सभापति गगन थापाले कडा आपत्ति जनाएका छन्। काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सोमबार बोल्द...