प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

2 days ago 59
काठमाडाैं। राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग आधिकारिक जानकारी माग गर्दै आजको बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधा...
पुरा समाचार पढ्नुहोस